बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

असोज ३०, काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र...

बडादशैँको टीका आज पनि लगाउने क्रम जारी

असोज २९, काठमाडौँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना...

दिल्ली विश्वविद्यालयका रामलाल आनन्द कलेजका पूर्व प्राध्यापक तथा पुर्व राजवन्दी जिएन साईबाबाकाे निधन

असोज २८, काठमाडाैँ । दिल्ली विश्वविद्यालय अन्तर्गत रामलाल आनन्द कलेजका पूर्व प्राध्यापक तथा पुर्व राजवन्दी जिएन साईबाबाकाे शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८:३६ बजे उनकाे...

दशैँ टीकाको आज तेस्रो दिन,आशीर्वाद थाप्ने क्रम जारी

असोज २८, काठमाडौँ । आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ । घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन...

बडादशैँको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

असोज २७, काठमाडौँ । आश्विन शुक्ल पक्षको एकादशी। बडादशैँ टीकाको दोस्रो दिन आज (आइतबार) पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहनेछ । विजयादशमीको दिन घरपरिवारमा टीका...

आज बडादसैँको मुख्य दिन : मान्यजनको हातबाट टीका जमरा लगाएर हर्षोल्लासका साथ मनाइँदै

असोज २६, काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा...

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

असोज २५, काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस...

४९ उद्योगलाई कात्तिक ८ भित्र बक्यौता बुझाउन विद्युत् प्राधिकरणको अल्टिमेटम

असोज २४, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउनअल्टिमेटम दिएको छ । प्राधिकरणले तोकिएको समय...

आज बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

असोज २४, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व...

आज विश्व हुलाक दिवस मनाइँदै

असोज २३, काठमाडौँ । आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १८७४ अक्टोवर ९ मा विश्व हुलाक सङ्घको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष यस...