निर्वाचन आउन २३ दिन बाँकी : ४४ जिल्लाको मतपत्र छपाइ सकियो
माघ २७, काठमाडौंँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा...
