युक्रेनका राष्ट्रपति जेलेन्स्की तानाशाह हुन् : डोनाल्ड ट्रम्प

फागुन ८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको बताएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी...

प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्ने व्यक्तिलाई कारबाही गर : गौरव

फागुन ८, काठमाडाैँ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको विवादका कारण सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि विश्वविद्यालय...

भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ : राष्ट्रपति पौडेल

माघ २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको...

नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

माघ २६, काठमाडौँ ।  नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समिति सचिवालयले शुक्रबार राति...

ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरूको सडकमा मार्चपास र विरोधसभा

माघ २५, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मका आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपु सैनिकहरुले सडकमा मार्चपास गरेका छन् । बुधबार ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन...

प्रतिनिधि सभामा प्रचण्डको सम्बोधन (पूर्णपाठ सहित)

माघ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरेका छन् । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बिहीबार प्रतिनिधि...

प्रतिनिधिसभा बैठकमा आज प्रचण्डले सम्बोधन गर्ने

माघ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारले हालै जारी गरेका ६...

आज संसद बैठक बस्दै, अध्यादेश निर्णयार्थ पेस गरिने (कार्यसूचीसहित)

माघ २४, काठमाडौंँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । राष्ट्रिय सभा बैठक पनि दिउँसो सवा १ बजे बस्दैछ...

रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्ताको सरुवा

माघ २३, काठमाडौँ । साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ । जिल्ला...

पाथिभराको केवलकार निर्माण विरुद्धको आन्दोलन स्थगित

माघ २३, काठमाडौँ । पूर्वी नेपालको ताप्लेजुङ पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विरोधमा जारी आन्दोलन स्थगित गरिएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र केबलकारको विरोधमा उत्रिएका सम्बद्ध...