निर्वाचन १ दिन बाँकी : मतदानका लागि सम्पूर्ण तयारी पूरा

फागुन २०, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । उम्मेदवार र मतदातालाई सहज बनाउनका लागि आयोगले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

फागुन २०, काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

फागुन १९, पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा...

निर्वाचन २ दिन बाँकी : आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

फागुन १९, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि...

आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक होली मनाइँदै

फागुन १९, काठमाडौँ । रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवम् पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो...

आज राति १२ बजेपछि के-के गर्न पाइँदैन ?

फागुन १८, काठमाडौँ । आगामी फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि सुरु हुँदैछ । मतदान अघिको ४८...

अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

फागुन १८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला...

मतदानका लागि राजधानीबाट गृहजिल्ला फर्किँदै मतदाता

फागुन १८, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने मतदाताको संख्या बढ्न थालेको छ । मतदानमा सहभागी हुनका लागि रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा राजधानीमा बसोबास...

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

फागुन १८, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन अब तीन दिन बाँकी छ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका...

आज उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

फागुन १८, काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त...