क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नम्बर व्युरोको बैठक सम्पन्न

फागुन १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नम्बर व्युरोको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार नुवाकोटको बिदुरमा ८ नम्बर ब्युरो सचिव रमेश पौडेलको अध्यक्षतामा प्रथम पूर्ण...

दलित सङ्गठनहरूबीच ऐतिहासिक एकता सम्पन्न

फागुन १९, काठमाडौँ । नेपालमा दलित मुक्तिको संघर्षलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ एकीकृत दलित मुक्ति मोर्चा नेपाल र दलित विभाग (पूर्व जातीय समता समाज) बीच २०८१ फागुन १७ गते...

स्ववियु निर्वाचनका लागि आज संघ/संगठन दर्ता हुँदै

फागुन १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदैछ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नम्बर ब्युरोको बैठक शुरु

फागुन १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नम्बर ब्युरोको प्रथम पूर्ण बैठक शुरु भएको छ । आइतबार नुवाकोटको बिदुरमा ८ नम्बर ब्युरोको प्रथम पूर्ण बैठक शुरु भएको प्राप्त...

जनयुद्धमा बलिदान र मूल्यवोध

नेपालको इतिहासमा खासगरी नेपाली समाज र राज्यसत्तालाई आमूल परिवर्तन गर्न अर्थात् सामन्तवाद, साम्राज्यवादी (सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवाद) शोषण र उत्पीडनको अन्त्य गर्दै नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवादको निम्ति...

रमजान भोलिदेखि सुरु हुँदै

फागुन १७, विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले...

सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

फागुन १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका वैकल्पिक पोलिटव्यूरो सदस्य सोमानसिँह तामाङका बुवा सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल 'गौरव' ले...

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) द्वारा चितवनमा प्रदर्शन

 फागुन १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला संगठन समिति चितवनले “विषादीरहीत उत्पादनमा जोड दिउँ, क्यान्सर जस्तो प्राणघातक रोगबाट बचौं” भन्ने मूल...

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

फागुन १६, काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का...

कुलमान घिसिङले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)

फागुन १५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन् । विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै बुधबार तेस्रो...