तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी

फागुन २८, काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले...

होली मनाउने नाममा समाजमा बढेको बेतिथि, हुँदैछ जनधनको क्षति !

फागुन २८, भक्तपुर । भोलि होली छ । रंगको पर्व होली हर्षोल्लासका साथ मनाउने प्रचलन छ । तर, पछिल्लो समय होली मनाउने नाममा समाजमा व्यापक बेतिथि देखिएको छ । जबरजस्ती...

९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

 फागुन २८, काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा रखेको छ । कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै...

आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

फागुन २७, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गराउने तालिका रहेको छ । यसअघि...

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई एक लाख जरिवाना

फागुन २६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति आइतबार आयोजित कार्यक्रममा सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण...

नवलपरासीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

फागुन २५, नवलपरासी । क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा शनिबार बर्दघाट–४ दिब्यनगरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा...

क्रान्तिकारी महिला संगठनले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

फागुन २५, काठमाडौँ । क्रान्तिकारी महिला संगठनको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । शनिबार काठमाडौँको त्रिपुरेश्वरबाट निकालिएको क्रान्तिकारी महिलाहरुको जुलुस कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट...

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

फागुन २४, काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।...

आयोगले सरकारलाई सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन पठायो पत्र

फागुन २३, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन सरकारलाई पत्राचार गरेको छ । आयोगले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठन हुनुपर्ने सत्य निरूपण तथा...

सहिद सप्ताह कार्यक्रमको समापन

फागुन २३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ब्युरो कार्यालय कुपन्डोलमा सहिद सप्ताह फागुन (१४–२१) अन्तिम दिनको कार्यक्रम २०८१ फागुन २१ गते  सम्पन्न भएको छ ।...