अखिल भारत नेपाली एकता समाजको उत्तरहैदरावाद नगर समितिको भेला सम्पन्न
चैत २१, हैदरावाद । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत पर्ने मध्ये दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित उत्तरहैदरावाद नगर समितिको प्रथम भेला गोविन्द केसीको अध्यक्षतामा र केन्द्रीय समितिका अध्यक्ष...