गुण्डगर्दीमा संलग्न काठमाडौँबाट १७ जना पक्राउ

चैत २१, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति काठमाडौँका विभिन्न ठाउँमाबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले...

सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

चैत २०, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि तालिका...

विदेश पुगेका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

चैत २०, काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७‍.७ प्रतिशतले...

आज चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

चैत १९, काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि,...

आजदेखि संसद् अधिवेशन

चैत १९, काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा...

इरानबाट सेना फिर्ता गर्ने ट्रम्पको संकेत

चैत १८, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र...

संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

चैत १८, काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ । गत फागुन २१...

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमाथि आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

चैत १७, दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस आक्रमणलगत्तै अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को...

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पनि पक्राउ

चैत १७, काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पनि पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे टाेलीले मङ्गलबार बिहान रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको...

राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्चालन हुने

चैत १६, काठमाडौँ । जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल ४ देखि ७ सम्म चार दिने वृहत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय...