सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम (सूचीसहित)

वैशाख ३१, काठमाडाैँ । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर...

सङ्घीय सरकारमा मन्त्रालयको सङ्ख्या १८ कायम

वैशाख ३०, काठमाडौँ । संघीय सरकारका मन्त्रालयहरूको संख्या २५ बाट अब प्रधानमन्त्री कार्यालयसहित १८ मा झारिएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्री र तीन राज्य मन्त्री रहने व्यवस्था...

प्रतिनिधिसभाको बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

वैशाख २९, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय...

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

वैशाख २८, काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा...

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

वैशाख २८, काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...

सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि, नीति तथा कार्यक्रम पनि भोलि प्रस्तुत हुने

वैशाख २७, काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै...

आज अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

वैशाख २७, काठमाडौँ । विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ । यो विशेष वनस्पति कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका...

कानुन दिवस आज मनाइँदै

वैशाख २६, काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने...

सोमबारदेखि आठौँ चिनियाँ भाषा प्रशिक्षण सुरु हुने

वैशाख २६, काठमाडौँ । पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा...

देवघाटधाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु

वैशाख २६, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ । वन डिभिजन कार्यालय भरतपुरले (शुक्रबार) आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने २५ वटा रुख काट्न...