आज मन्त्रिपरिषद बैठक बस्दै
माघ २१, काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारको नियमित कामकारबाहीका...