मन्त्री मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग गरे छलफल

फागुन ३, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक...

रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने

माघ १४, काठमाडौँ । नागरिकता विवादमा दोषी ठहर भएका रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने देखिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविसँग नेपाली नागरिकता नभएको फैसला गरेको...

एकीकृत यातायात मजदुर संगठनद्वारा अधिकार सम्पन्न यातायात आयोग गठनको माग

माघ १४, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट एकीकृत यातायात मजदुर संगठन नेपालको चौथो  केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले सरकार समक्ष सार्वजनिक यातायातलाई प्रभावकारी संचालन परिचालन व्यवस्थापन...

यसपटक भाषण कम, काम धेरै गर्नेछु : प्रचण्ड

पुस १६, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको कार्यकालमा भाषणभन्दा बढी काम गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले यसपटक भाषण...

राजनीतिमा इमानदारिताको खडेरी : प्रधानमन्त्री बन्छु भनेर भोट मागेका गगनले न जनतासँग माफी मागे न राजीनामा दिए !

पुस १६, भक्तपुर । काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेवकुप बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री...

विप्लवको दस्ताबेज सारसङ्ग्रहवादको पोथो– ६

विप्लवको ‘सफल महाधिवेशन’ मा प्रस्तुत गरिएको र औपचारिक रूपमा पारित गरिएको ‘दस्ताबेज’ हेर्ने कुनै पनि राजनीतिक मानिस यो सहज निष्कर्षमा पुग्छ– त्यसमा सारसङ्ग्रहवादको डङ्गुर जमेको छ, धेरैभन्दा धेरै अन्योलग्रस्त रहेको...

लालसलाम कमरेड माओ

कमरेड माओले चिनियाँ समाजमा वर्गहरूको विश्लेषण गर्नुभयो अनि भन्नुभयो– हाम्रा शत्रुहरू को हुन्, मित्रहरू को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले...

आज १३० औँ माओ दिवस देशभर मनाउँदै

पुस ११, काठमाडौँ । आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण...

सुकुम्बासी भनेर सरकारी जग्गा मिच्नेलाई राजनीतिक दलकै संरक्षण !

मंसिर २५, भक्तपुर । साँच्नै नै भन्ने हो भने नेपालमा एक जना नागरिक सुकुम्बासी छैनन् । तर, सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको...

विप्लवका खण्डनहरू– ३

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता...