चैत ४, काठमाडौँ । महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार महान् जनयुद्धका क्रममा सहिद भएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिएको छ । यो...
चैत ४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन्...
चैत १, काठमाडौँ । प्रधानमन्त्री स्तरिय निर्णयबाट वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान र पुनः श्रम स्वीकृत गर्न नेपाल आउनु पर्ने बाध्यता हटेको छ । प्रधानमन्त्री...
फागुन ३०, काठमाडौँ । उपराष्ट्रपति चुनावको प्रचारप्रसार आज रातिबाट गर्न नपाइने भएको छ । निर्वाचन आयोगले चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध...
कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै...
फागुन २८, काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । शनिबार भएको उम्मेदवारी दर्ताविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन...
बलिदानदेखि जोगिने बहानामा क्रान्तिलाई परित्याग गर्नु भनेको वास्तवमा मानिसहरू सदासर्वदा दास रहिरहून्, उनीहरूले अन्ततः कष्ट र बलिदान खेपिरहून् भन्ने कुराको माग गर्नु हो ।’ – कमरेड माओ ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त...
फागुन २८, काठमाडौँ । ली चियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । तेस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले लीलाई नयाँ प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए । नेशनल...
फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया...
फागुन २६, काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको...