२०७३ सालको फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर काठमाडौँको खुलामञ्चमा ४० हजारको आसपासमा उपस्थित जनताको बीचमा कमरेड विप्लवले उद्घाटन गरेर सुरु भएको थियो आठौँ महाधिवेशन । आठौँ महाधिवेशन भएको...
यही असोज २३ गतेको कान्तिपुर दैनिकमा प्रतिष्ठित स्तम्भकार कृष्ण खनालको ‘बाहिरिया’ को कब्जामा राजनीति र चुनाव शीर्षक दिएर मङ्सिर ४ गतेका लागि तोकिएको चुनाव र यसले ल्याउने सम्भावित भविष्यलाई लक्षित...
इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित...
असोज २७, काठमाडौँ । उत्तर कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यी दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ । मिडिया...
‘वर्तमान समयमा कम्युनिस्टहरूद्वारा गरिने संसद्को उपयोग पहिले–पहिलेका खास–खास समयमा जस्तै मजदुर–उत्पीडित वर्गको (जनताको) जीवनस्तरमा सुधार र प्रगतिका लागि हुने सङ्घर्षका रूपमा हुन सक्दैन, राजनीतिक जीवनको केन्द्रबिन्दु संसद्को सीमाभन्दा निकै टाढा...
आरम्भ इतिहासको संकेन्द्रण र विस्तारको नियम के रहेको छ भने कुनै–कुनै निश्चित वर्ष, महिना र दिनहरू दशक र शताब्दीकै संकेन्द्रण (संश्लेषण) बन्न जान्छन् । अर्कोतिर निश्चित घण्टा, दिन र महिनाहरू...
असोज २५, कपिलवस्तु । कपिलवस्तुको शिवगढीमा विप्लव समूहको महाधिवेशन उद्घाटन हुँदै गर्दा उनको पार्टीका कार्यकर्ता भने नेकपा बहुमतमा प्रवेश गरेका छन् । जिल्लको वाणगङ्गाबाट विप्लव नेतृत्वको नेकपाबाट कयौँ नेता–कार्यकर्ता नेकपा...
असोज २४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले...
असोज २४, काठमाडौँ । भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष...
असोज २४, चितवन । नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् । दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री...