एमसीसीका विरुद्ध सिंहदरबार अगाडि चार कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन

भदाै १३, काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त आहुती नेतृत्वको वैज्ञानिक कम्युनिस्ट पार्टी,...

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

भदाै १३, काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार राहुल महरालाई...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा एमसीसी परियोजनाको २०६ रोपनी जग्गा कब्जा

भदाै १३, काठमाडौँ । एमसीसी परियोजना कार्यान्वयन हुन नदिने उद्घोष गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्थानीय जनताको सहभागितामा काठमाडौंको जरसिंह पौवा (लप्सीफेदी) मा एमसीसी परियोजनाले अधिग्रहण गरेको २०६ रोपनी जग्गा...

पाल्पामा जिपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु, ८ घाइते

भदाै १३, पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज...

क्रान्तिकारी कम्युनिस्ट पार्टी खजुराको एकता भेला सम्पन्न

भदाै १३, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । सोमबार एकता भेलाले शक्तिको अध्यक्षतामा २५ सदस्यीय नगर संगठन समिति गठन गरेको हो ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा अस्नैया चोकमा मसाल जुलुस

भदाै १३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल–७ अस्नैया चोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता...

क्रान्तिकारी कम्युनिस्ट पार्टी इलामको एकता अधिवेशन सम्पन्न

भदाै १३, इलाम । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको इलाम जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले ध्रुवको संयोजकत्वमा ९ सदस्यीय इलाम जिल्ला संगठन समिति...

“गो ब्याक एमसीसी, नो एमसीसी” का नाराले रङ्गिँए सडकका भित्ताहरू

भदाै १२, काठमाडौंँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी खारेजीको माग गर्दै प्रत्येक जिल्लाका सदरमुकाम क्षेत्रका भित्ता भित्तामा ‘गो ब्याक एमसीसी’ का नारा लेखिनेक्रम तीव्र पारेको छ । भोलिबाट एमसीसी...

कावासोतीमा ट्रक पल्टिँदा १७ वटा भैँसी मरे

भदाै १२, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको...

काभ्रेबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता गिरफ्तार

भदाै १२, काभ्रे । राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै "गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार...