क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मध्यबिन्दु नगरपालिकामा पिताम्बर तिवारी

भदौ ४, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । सोमबार मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा सम्पन्न एकता भेलाले पिताम्बर तिवारीको संयोजकत्वमा ३...

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न, संयोजकमा सुनिल सिंह

भदौ ४, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भदौ १ र २ गते सम्पन्न भेलाले सुनिल सिंहको संयोजकत्वमा २५ सदस्यीय...

बोरामा राखेर भारत लैजाँदै गरेका दुई बच्चाको उद्धार

भदाै ४, काठमाडौँ । बाराबाट दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा...

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग सीआईबीले लियो बयान

भदाै ४, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग आइतबार...

थारू समुदायमा आज गुरही पर्व मनाइँदै

भदाै ४, धनगढी । आज गुरही पर्व । थारू समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व आज मनाइँदैछ । पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग...

आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

भदाै ४, काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको मध्य प्रदेश र...

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

भदौ ३, काठमाडौँ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सङ्घीय...

बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भदाै ३, काठमाडौँ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले...

सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न

भदाै २, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाहीले सहिद रामवृक्ष यादव (मास्टर साहेब) को २९ औँ स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार सर्लाहीद्वारा हरिवनमा आयोजनामा गरिएको सहिद रामवृक्ष...

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

भदाै २, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनाहुँदा २६ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख...