जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

भदाै १७, मुगु । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न

भदौ १७, बर्दिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले जगदिश थारुको अध्यक्षता र उमेश गौतम...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १७, काठमाडौँ । आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटद्वारा श्रद्धाञ्जली सभा

भदाै १६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा...

पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते

भदाै १६, काठमाडौँ । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न

भदाै १५, मोरङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न भएको छ । शुक्रबार उक्त गाउँपालिका स्थित मधुमल्ला चौकमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले बैठक तथा प्रशिक्षण गर्दै रोशन...

काठमाडौँ र ललितपुरका केही ठाउँमा आज विद्युत सेवा बन्द हुने

भदाै १६, काठमाडौँ । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । प्राधिकरणका अनुसार आज साढे आठ घन्टासम्म विधुत आपूर्ति बन्द हुनेछ । लप्सीफेदी...

अखिल (क्रान्तिकारी) सर्लाहीको भेला सम्पन्न, अध्यक्षमा श्याम सहनी

भदाै १५, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार अजयकुमार रामको अध्यक्ष्यतामा सर्लाहीको बरहथवामा सम्पन्न भेलाले श्याम सहनीको अध्यक्ष्यतामा १९...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको जानकी गाउँपालिकाको एकता प्रशिक्षण भेला सम्पन्न

भदौ १५, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जानकी गाउँपालिकाको एकता, प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैठकको अध्यक्षता हरभजन राडले गरेका...

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ : सापकोटा

भदाै १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नायाँ नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै...