नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुर पुनर्गठित

भदौ २३, भक्तपुर । गत केही वर्षदेखि निस्कृय रहँदै आएको नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरको जिल्ला कमिटी पुनर्गठित भएको छ । देशको शिक्षा क्षेत्रमा विद्यमान अराजकता, अशान्ति, अभिभावक विद्यार्थीको ढाड...

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २५ जना घाइते

भदाै २३, काठमाडौँ । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा बस दुर्घटना भएको हो...

आज कतै भारी वर्षा, कतै हावाहुरी चल्ने सम्भावना

भदाै २३, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।  साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको...

नवलपरासीमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न ? बिषयक अन्तरक्रिया सम्पन्न

भदाै २२, काठमाडाैँ । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहीमा शुक्रवार एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले एमसीसी खारेजीका लागि जनतालाई लिएर...

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न

भदाै २२, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम एकता भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले इन्द्र परियारको संयोजकत्वमा...

माओवादी केन्द्रका नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

भदाै २२, दैलेख । नारायण नगरपालिका, ९ बस्ने माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य राजबहादुर चुनारा पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । चुनारा माओवादी केन्द्र जनघाती–राष्ट्रघाती...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भ्रष्टाचारी डा. सुरेन्द्र चौरासियालाई जनकारबाही

भदाै २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले भदौ २१ गते स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियालाई कालोमोसो दली गरिएको जनकारबाहीमा पार्टीको दृढ समर्थन...

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

भदाै २२, काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

अखिल (क्रान्तिकारी) द्वारा महँगो शैक्षिक शुल्क रोक्न बर्दघाट नगरपालिकालाई तीन दिने अल्टिमेटम

भदाै २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन दिनभित्र संस्थागत विद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ । संस्थागत...

महिला पत्रकार दाहालमाथि त्रिभुवन विमानस्थलमा दुर्व्यवहार

भदाै २१, काठमाडौँ । अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा हातपात र दुर्व्यवहार भएको छ । एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज...