साउन ९, दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर...
साउन ९, काठमाडौँ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौँ मेडिकल कलेजको २१ औँ ब्याचका विद्यार्थीहरूले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि...
साउन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर...
साउन ८, दाङ । अखिल(क्रान्तिकारी) प्रदेश पाँचको एकता भेला, प्रशिक्षण तथा बैठक भालुबाङमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले नवीन खड्काको संयोजकत्वमा मनोज थापा (लुम्बिनी) र इन्दु ओली (राप्ती) सहसंयोजक...
साउन ८, डोटी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको एकता अधिवेशन तथा बैठक सोमबार सम्पन्न भएको छ । सम्पन्न बैठकले निरजको संयोजकत्वमा सह–संयोजकद्वय निर्मल र आकाश गरि २१ सदस्यीय जिल्ला...
साउन ८, काठमाडाैँ । बैतडीमा पहिरोले घर पुरिँदा २ जना आमा छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा २५...
साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...
साउन ७, काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले...
साउन ७, काठमाडाैँ । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको...
साउन ७, काठमाडौँ । मौसम पूर्वानुमान् महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम...