प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारबारे गरे देउवा र नेपालसँग परामर्श
चैत १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेका छन् ।...