पहिरोमा पुरिएर तीन वर्षीय बालकको मृत्यु, तीन जना बेपत्ता

साउन १९, काठमाडाैँ । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु...

आज पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटको बैठक सम्पन्न, संयाेजकमा गोबिन्द चयन

साउन १८, बर्दघाट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट-२ वडा संगठन समितिको एकता अधिवेशन तथा बैठक बिहीबार चिसापानीमा सम्पन्न भएको छ । एकता अधिवेशनले संयोजक गोबिन्द र सह-संयोजक उर्जाको संयोजकत्वमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढीको एकता अधिवेशन सम्पन्न

साउन १८, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढी गाउँ संगठन समितिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक माथागढीमा बिहीबार सम्पन्न भएको छ । अधिवेशनले रजनी संयोजक र सन्तोष सह-संयोजक रहेको...

खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन १८, खोटाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । अधिवेशनले सुनिलको नेतृत्वमा ११ सदस्यीय...

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

साउन १८, काठमाडौँ । नारायणगढस्थित नारायणी पुलबाट नदीमा हात फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु...

आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक

साउन १८, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास सarमितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेडा सानो ९४, घिउ...

आज मुलुकका अधिकांश भू-भागमा पानी पर्ने सम्भावना

साउन १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र...

मोरङमा मिटरब्याज पीडित विनित सोनारको मृत्यु

साउन १७, काठमाडौँ । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको...

धरानमा डेंगीविरुद्धको अभियानका लागि विद्यालय बन्द

साउन १७, काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रण अभियान चलाउन बुधबार एक दिन विद्यालय बन्द गर्ने भएको छ । संक्रमण व्यापक भएपछि उपमहानगरले सबै शैक्षिक संस्थामा बिदा दिएर शिक्षक–विद्यार्थीलाई ‘सर्च...