आजको माैसम : मुलुकभर दुई दिन निरन्तर पानी पर्ने सम्भावना

साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनद्वारा मशाल जुलुस प्रदर्शन

साउन १३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्लाको आयोजनामा एक मशाल जुलुस प्रदर्शन कार्यक्रमसहित कोणसभा सम्पन्न भएको छ । नारायणगढ बजारको लायन्स चोकदेखि पुल्चोकसम्म सयौँको सङ्ख्यामा रहेका कार्यकर्ताहरूले...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देही तिलोत्तमा नगरपालिकाको एकता अधिबेशन सम्पन्न

साउन १३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देही तिलोत्तमा नगरपालिकाको एकता अधिबेशन सम्पन्न भएको छ । आज अर्थवादी, अराजकतावादी र एकता विरोधीहरुलाई समाप्त पार्दै रुपन्देहीको तिलोत्तमा सम्पन्न भएको छ...

नेत्रविक्रम चन्दको ‘समाजवादी मोर्चा’ मा गुणात्मक छलाङ

तत्कालीन एकीकृत ने.क.पा. (माओवादी) सँग वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादमा फस्दै नेपाली संस्करण (पुरानो ने.क.पा. एमाले (दक्षिणपन्थी) धारकै नयाँ संस्करणका रूपमा उदाएको नवसंशोधनवादी धारको निष्कर्षसहित क्रान्तिकारी धाराको आवश्यकता र निरन्तरताका लागि...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनापति गाउँपालिकाको एकता अधिवेशन सम्पन्न

साउन १३, रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापले सुनापति गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । अधिवेशनमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज लाङ्घालीले नयाँ...
साउन १३, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्की पोखरा महानगरपालिका वडा न.१९ को एकता अधिबेशन, प्रशिक्षण तथा बैठक भव्यरुपमा सम्पन्न भएको छ । साथै अधिबेशनले सुरजको नेतृत्वमा १५ सदस्य...

दाङमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

साउन १३, काठमाडाैँ । दाङको लमही-घोराही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७...

अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड सञ्चालनमा

साउन १३, काठमाडौँ । अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । विहान ७ बजे पहिरोका कारण पुनः अवरुद्ध भएको सडक खण्ड पुनः संचालन आएको हो । आज बिहान...

प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण सकेर स्वदेश फिर्ता

साउन १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' इटाली भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । ६ दिने इटाली भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा...

बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते

साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला...