नेकपा (समाजवादी) बाट गोसाइँकुण्ड गा.पा.को अध्यक्षमा तामाङको उम्मेदवारी

वैशाख १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा कारसाङ तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार गोसाइँकुण्ड गाउँपालिकामा कारसाङ तामाङले नेकपा (समाजवादी)...

आमाछ्योदिङ्गमो गा.पा. प्रमुखमा दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङको उम्मेदवारी दर्ता

वैशाख १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको आमाछ्योदिङ्गमो गाउँपालिका प्रमुखमा दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार आमाछ्योदिङ्गमो...

बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा सुर्य परियारको उम्मेदवारी दर्ता

वैशाख १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा सुर्य परियारले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार चार बजेर चालिस मिनेटमा बुढानिलकण्ठ नगरपालिकामा सुर्य...

तारकेश्वर नगरपालिकाको मेयरमा खड्कीले मनोनयन दर्ता गराए

वैशाख ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट तारकेश्वर नगरपालिकाको मेयरमा मिमलाल खड्कीले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । खड्कीले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदमा...

हेटौँडाको मेयरमा भुर्तेल र उप–मेयरमा तिमल्सिनाद्वारा मनोनयन दर्ता

वैशाख ११, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट हेटौँडा उप–महानगरपालिकाको मेयरमा रोमनाथ भुर्तेल र उप–मेयरमा मख कुमारी तिमल्सिनाले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । उनीहरू नेकपा (समाजवादी) बाट...

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डेको मनोनयन दर्ता

वैशाख ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डे ‘खड्का’ ले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएकी छिन् । उनी नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको...

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

वैशाख ११, काठमाडौँ । काठमाडौँ जिल्लाको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ५ : ३० बजे बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा...

नेकपा (समाजवादी) बाट बुढानिलकण्ठ न.पा.को मेयरमा निर्मला पाण्डे उम्मेदवार

वैशाख १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डे ‘खड्का’ लाई उठाउने निर्णय गरेको छ । उहाँ लामो समयदेखि समाजसेवामा र विभिन्न संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ...

नेकपा (समाजवादी) बाट उत्तरगया गाउँपालिका अध्यक्षमा न्यौपानेको उम्मेदवारी

वैशाख ९, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवदी) रसुवा जिल्लाको उत्तरगया गाउँपालिका अध्यक्षमा उज्वलले उम्मेदवारी दिने घोषणा गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा रसुवा जिल्लाको...

रसुवाको आमाछ्योदिङ्गमो गाउँपालिका अध्यक्षमा तामाङको उम्मेदवारी

वैशाख ९, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा रसुवा जिल्लाको आमाछ्योदिङ्गमो गाउँपालिकाको अध्यक्षमा दावा फिन्जो तामाङलाई उम्मेदवार घोषणा गरिएको छ । ‘आमाछ्योदिङ्गमो गाउँपालिका रसुवाको सुनौलो भविष्यको लागि’ गाउँपालिका अध्यक्ष...