नेकपा (समाजवादी) बाट गोसाइँकुण्ड गा.पा.को अध्यक्षमा तामाङको उम्मेदवारी
वैशाख १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा कारसाङ तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार गोसाइँकुण्ड गाउँपालिकामा कारसाङ तामाङले नेकपा (समाजवादी)...