समयमै उपचार र औषधि नपाएको स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सर पीडितको गुनासो

भदाै २७, चितवन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार...

नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय राखिने

भदाै २७, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेकपा एमाले पार्टी कार्यलयका...

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भदाै २६, चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै २६, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको मध्य प्रदेश र...

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

भदाै २६, काठमाडौँ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन भएको छ । पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राति १ बजे हृदयघात भएको...

क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न, संयोजकमा अम्बिका मुडभरी

भदाै २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट महिला संगठन क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल...

नक्कली भुटानी शरणार्थीकाण्डपछि खुल्दैछ अर्को मानव तस्करीको रहस्य

भदाै २५, काठमाडौँ । नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई...

सुर्यविनायक नगरको एकता अधिवेशन, प्रक्षिण तथा बैठक सम्पन्न

भदाै २४, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर सुर्यविनायक नगर कमिटीको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको एकता अधिवेशनले जिल्ला सदस्य सिद्धको संयोजकत्वमा...
भदाै २४, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) को मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेडा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा २४ औँ वासु-वैरागी स्मृति दिवस सम्पन्न

भदौ २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला पार्टीको आयोजनामा २४ औं वासु वैरागी स्मृति दिवस भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । पार्टी जिल्ला संयोजक घननाथ...