कोशी प्रदेश नामाकरणविरुद्ध किरात समुदायको प्रर्दशन

भदाै १८, काठमाडौँ । कोशी प्रदेश नामाकरणविरुद्ध किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् । सोमबार किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५...

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा क्यान्सर अस्पतालका कार्यकारी निर्देशकलाई चेतावनी

भदाै १७, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले ‘बीपी मेमोरियल क्यान्सर अस्पताल बचाउ अभियान’ लाई तीव्रता दिएको छ । उक्त अभियानको नयाँ शृङ्खलाका रूपमा पार्टी जिल्ला समितिले आइतबार जुलुस...

क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुरको एकता अधिवेशन सम्पन्न

भदाै १७, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश सङ्गठन समिति इन्चार्ज...

अखिल (क्रान्तिकारी) काठमाडौँको एकता भेला सम्पन्न, संयोजकमा मिम ऐडी

भदौ १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौँको सितापाइलामा शनिबार सम्पन्न एकता भेलाले मिम ऐडीको संयोजकत्वमा...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १७, काठमाडौँ । आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको...

काठमाडौँ र ललितपुरका केही ठाउँमा आज विद्युत सेवा बन्द हुने

भदाै १६, काठमाडौँ । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । प्राधिकरणका अनुसार आज साढे आठ घन्टासम्म विधुत आपूर्ति बन्द हुनेछ । लप्सीफेदी...

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ : सापकोटा

भदाै १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नायाँ नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

आज काठमाडौँ महानगरमा सार्वजनिक बिदा

भदाै १५, काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदा दिइएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो । सापारु र...

जिल्लाबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार पार्टीकाे आव्हान्

भदाै १४, हेटाैँडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज गगन, नेकपा 'विप्लव' का प्रतिनिधि सुर्य गाेले, नेकपा 'कट्टेल' का केस साेमनाथ तिम्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिले मकवानपुरबाट राष्ट्रघाती...

एमसीसीका विरुद्ध सिंहदरबार अगाडि चार कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन

भदाै १३, काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त आहुती नेतृत्वको वैज्ञानिक कम्युनिस्ट पार्टी,...