आज तीन प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

पुस ९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार घन्टा बन्द हुने

पुस ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घन्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म...

नारायणगढ-मुग्लिन सडक ४ घन्टा सवारी आवागमन बन्द हुने

पुस ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घन्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११...

नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न

पुस ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति बैठकले गरेको निर्णय बमोजिम नेपालको अर्थ सामाजिक...

आज तरकारी कतिमा बिक्री हुँदैछ ?

पुस ३, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिले अद्यावधिक गरेको मूल्य विवरण अनुसार स्थानीय काउली प्रतिकिलो २०...

अखिल (क्रान्तिकारी) का संयोजक राई र गुरुङबीच प्रगतिशील विवाह

पुस १, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले प्रगतिशील विवाह गरेका छन् । पार्टीका अध्यक्ष मोहन वैद्य किरणलगायत शीर्ष नेतृत्वहरुको उपस्थितिमा...

‘बृहत् नागरिक आन्दोलन’ को प्रदर्शनमा सहभागी २८ जना पक्राउ

मङ्सिर ३०, काठमाडाैँ । माइतीघरलगायतको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गर्ने निर्णय खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । ‘बृहत् नागरिक आन्दोलन’ को अगुवाइमा शुक्रबार शान्तिबाटिकामा प्रदर्शन भएको हो...

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

मङ्सिर २९, काठमाडाैँ । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । श्रीराम टोवागो उद्योगले...

‘भिआइपी अभियुक्त’ खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

मङ्सिर २९, काठमाडाैँ । गृह प्रशासनको दुरुपयोग गरी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको बहुचर्चित ठगी मुद्दाका ‘भिआइपी अभियुक्त’ पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको...

अखिल नेपाल जनसांस्कृतिक महासंघको एकता भेला सम्पन्न, संयोजकमा हिरामणि दुःखी

मङ्सिर २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट दुई अखिल नेपाल जनसांस्कृतिक महासंघका बीच एकता भेला सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न भेलाले हिरामणि दुःखी संयोजक र...