माघ १, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर १६ जना घाइते भएका छन् । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको हो । माघे सङक्रान्तिको...
पुस २८, भक्तपुर । अहिले जोकोही रुघाखोकी, ज्वरो, टाउको दुख्नेलगायत समस्याबाट ग्रसित छन् । कोरोनाको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा समेत पुष्टि भएसँगै आम नागरिक त्रसित छन् । अन्य भेरियन्टझैं...
पुस २७, काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका एकजना सुपरिचित अग्रणी नेता कमरेड भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइएको छ । भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले उहाँको...
पुस २६, काठमाडौँ । पोल्ट्री दिवसका अवसरमा पत्रकारद्वय प्रवीण जोसी र कृष्ण चापागाँई सम्मानित भएका छन् । ‘’कुखुराको मासु र अण्डाको परिकार स्वस्थ जीवनको आधार’’ भन्ने मूल नाराका साथ भेटेरिनरी...
पुस २६, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले आज एक...
पुस २६, काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो...
पुस २५, काठमाडौँ । तपस्वीको आवरणमा हत्या, बलात्कार र अवैध धन्दा चलाउँदै आएका कथित तवस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जन र उनको...
पुस २५, काठमाडौँ । कान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालका प्रभावशाली युवा नेताहरू ८ औँ दिनपछि हिरासत मुक्त भएका छन् । मङ्गलबार क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय...
पुस २४, काठमाडौँ । तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि तरकारी तथा फलफूलको...
पुस २३, ललितपुर । भेटेरिनरी अस्पताल तथा पशुु सेवा केन्द्र ललितपुुरद्धारा संचालित ११ औँ राष्ट्रिय पोल्टी दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन सप्ताहव्यापी कार्यक्रम २०८० को गतिविधिहरु उत्साहजनक रहेका छन्...