क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा भक्तपुरमा मशाल जुलुस

असोज १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले पार्टीको केन्द्रीय निति अनुसार एमसीसी, महङ्गी, कालाबजारि, भ्रस्टाचारी, मिटरव्याजी र दलाल संसदीय पुँजीवादी व्यवस्थाको बिरुद्ध नारावाजी र मसालजुलुस गर्दै उक्त कार्यक्रम...

सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा, दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चेतावनी

असोज १०, काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका...

तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक

असोज १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको मूल्य सूची सार्वजनिक गरेको छ । समितिकाअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय...

सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु

असोज १०, काठमाडौँ । करिब ६१ केजी सुन तस्करी प्रकरणमा आजबाट थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान...

अखिल (क्रान्तिकारी) द्वारा निजी विद्यालयहरुमा तालाबन्दी

असोज ९, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सञ्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । सोमबार क्रान्तिकारी...

आज चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

असोज ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

शिक्षा विधेयक खारेजीको आन्दोलन जारी

असोज ९, काठमाडौँ । असोज २ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले हालै पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले निजी विद्यालयहरुलाई सार्वजनिक र निजी लगानीका दुई प्रकारका गुठीमा सञ्चालन गर्ने गरी सदनमा...

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदै

असोज ८, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम...

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

असोज ७, काठमाडौँ । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् ।शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असोज ७, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...