दुई दिने लघु चलचित्र प्रदर्शनी सम्पन्न

पुस १८, भक्तपुर । पुस्तक अध्ययन संस्कृतिलाई उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरको दुई दिने लघु चलचित्र प्रदर्शनी शनिवार सम्पन्न भएको छ । सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म...

आज गुरुङ समुदायले नयाँ बर्ष ‘तमु ल्होसार’ मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

पुस १५, काठमाडौँ । आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । हरेक १५ पुसमा गुरुङ...

राति अबेलासम्म मनोरन्जनात्मक क्षेत्र सञ्चालन गर्न दिनु गलत !

सरकारले मनोरन्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र...

मँहगीले गर्दा संकटमा पर्यो चाडपर्व !

कात्तिक १०, भक्तपुर । आज तिहारको सबैभन्दा विशेष दिन भाइटीका हो । बिहानैदेखि आज बजारमा चहलपहल शुरु भएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउनका निम्ति सामान जुटाउनमा व्यस्त छन्, दिदीबहिनी...

चाडबाड मनाउने नाममा मौलाएको विकृति–विसंगति !

कात्तिक ५, भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड तिहार आउन अझैँ केही समय बाँकी छ । तर, तिहार आउन नपाँउदै पटाका पड्काउने, झिलीमिली टांग्ने, जुवातास खेल्ने क्रम शुरु भइसकेको छ ।...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

कार्तिक २, कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।आर्मीले बुधबार बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर...

वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह...

आज १० बजेर २३ मिनेटमा घटस्थापनाको उत्तम साइत, घरघरमा जमरा राखिँदै

असोज १०, काठमाडौं । आज घटस्थापना अर्थात नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । आज बडा दशैँको पहिलो दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको...

आज हरितालिका तीज, हिन्दु नारीहरूले व्रत बसी महादेवको पूजा आराधना गरी तीज मनाउँदै

भदाै १४, काठमाडौँ । आज हरितालिका तीज । हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।...

जनताले तिरेको करमाथि जनप्रतिनिधिको रजाइँ : तीजको नाममा जथाभावी खर्च

भदाै ७, भक्तपुर । मुलुकभर वा राजधानीमा यतिखेर तीजको लहर चलेको छ । हिन्दु महिलाहरूले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ ।...