नयाँ बर्षको अवसरमा ‘अदभूत माया’ रिलिज

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए 'अदभूत माया' (भिडियो ) निता र शंकरको 'अदभूत माया'मा प्रभातपाल र सोफी (भिडियो ) उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको 'अदभूत माया'...

परम्परागत घोडेजात्रा पर्व आज मनाइँदै

चैत २६, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने...

आज फागु अर्थात् होली पर्व, पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

चैत ११, काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौँ उपत्यकासहित देशका हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ धुमधामसँग मनाइँदैछ । ​वसन्त ऋतुको आगमनको उल्लासमा...

होली खेल्ने नाममा अरूलाई दुःख नदिऔँ, कानुनको पूर्ण पालना गरौँ !

चैत १०, भक्तपुर । नेपालीमा एउटा उखान छ,‘दशा बजाएर आउँदैन् ।’ थोरै गल्तीले आफ्नो ज्यान पनि जान सक्छ वा प्रहरीको कठघरामा पनि पुग्न सकिन्छ । भोलि फागूपूर्णिमा अर्थात होली पर्व...

सुर्य तिमिल्सिना ‘जीवित’ को गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक

चैत ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय महािधवेशन आयोजक समिति सदस्य सुर्य तिमिल्सिना ‘जीवित’ को गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक भएको छ । त्रिताल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट...

कवि ‘भावुक’ को १६ औँ कृति तथा भीष्मराज ढुङ्गेलको तेस्रो कृति एकसाथ लोकार्पण

चैत ५, काठमाडौँ । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कविता संग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा...

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु

माघ २४, काठमाडौँ । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् । आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु...

कलासाहित्य, सौन्दर्यचिन्तन र संस्कृति

आमुख समकालीन विश्वमा सामन्तवाद तथा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादविरुद्ध जनताको कठोर सांस्कृतिक सङ्घर्ष चलिरहेको छ । प्रतिगामी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध माक्र्सवादी सौन्दर्यचिन्तन एवम् सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्श, मूल्य र वैचारिक...

आज अन्तर्राष्ट्रिय बालिका दिवस विविध कार्यक्रम गरी मनाइँदै

असोज २४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय बालिका दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा...

पशुपति शर्माको स्वरमा टंक डुम्रेको नयाँ गीत ‘आर्थिक मन्दी’

गायक/सर्जक टंक डुम्रेको शब्द रहेको गीत ‘आर्थिक मन्दी’ मा गायक पशुपति शर्मा, स्वयम् डुम्रे,यज्ञ सापकोटा र मीना कार्कीले स्वर दिएका छन् । संगीत यज्ञ सापकोटाले भरेका छन् । गीतको म्युजिक...