माओवादी नेताहरुद्वारा शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिको प्रतिवाद
फागुन २३, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा विहानबाट सुरु भएको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहानबाट सुरु भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।...