0 COMMENTS

चैत ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय महािधवेशन आयोजक समिति सदस्य सुर्य तिमिल्सिना ‘जीवित’ को गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक भएको छ । त्रिताल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट हालैमात्र तिमिल्सिनाको गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक भएको हो ।

गीतको अरेन्जर सुन्दर लामाले गरेका छन् भने लेखक तथा रचाकार सुर्य तिमिल्सिना र गायक अनिश योन्जन ‘च्याङबा’ हुनुहुन्छ । भिडियोमा सुर्य तिमिल्सिना ‘जीवित’ र गायक अनिश योन्जन ‘च्याङबा’ लाई देख्न पाइन्छ ।

भिडियो…..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।