चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

साउन २०, काठमाडौँ । सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा...

परिवर्तन एकजना बाटै सुरु हुन्छ

साउन २०, काठमाडौँँ । परिवर्तन एकजना बाटै सुरु हुन्छ । सरकारले मङसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेर राम्रो काम गरेको छ । नेपाली जनताले...

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता हुँदै

साउन २०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरेको छ । साथै पार्टी एकता प्रक्रियालाई गति दिनका लागि...

आजबाट निर्वाचन आयोगमा दल दर्ता खुला, आजैबाट मतदाता नामावली संकलन पनि स्थगित

साउन २०, काठमाडौँ । निर्वाचन आयोगले आजबाट दल दर्ता खुला गर्ने भएको छ । बिहीबार सरकारले मंसिर ४ गते का लागि निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले निर्वाचन प्रयोजनको लागि आजबाट...

आज केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

चिनियाँ जनमुक्ति सेनाद्वारा ताइवानबिरुद्ध शक्तिशाली क्षेप्यास्त्र प्रहार

साउन १९, काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाले ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तटमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले...

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

साउन १९, काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको...

मिटरब्याजीविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई युवा जनस्वयम्सेवकले बुझायो ज्ञापन

साउन १९, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजी शोषणलगायत समाजमा विद्यमान आर्थिक विकृति र अन्यायविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक...

वास्तविक डाँकाहरू को हुन् ?

साउन १९, काठमाडौँ । अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्योस् 'कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान...

आज गण्डकी र सुदूर-पश्चिममा भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । मनसुनको प्रभाव कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा...