अमेरिकी ग्यास घातक भएको भन्दै रुसको पक्षमा जर्मनीका हजारौँ मानिसहरु सडकमा
साउन २९, काठमाडौँ । रुसको पक्षमा जर्मनीका हजारौं मानिसहरु सडकमा निस्किएका छन् । रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै उनीहरुले हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदुषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास...