साउन ५, कास्की । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि असार २५ गते अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।...
साउन ५, धनगढी । कैलालीको सदरमुकाम धनगढीमा आगलागीबाट आठवटा सटरमा क्षति भएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका सटरमा अचानक विद्युत तार सर्ट भइ आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका...
साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर...
साउन ५, काठमाडौँ । यो वर्षको पहिलो साउने सोमबार आज। सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन्। सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो। पशुपतिनाथसहित...
साउन ५, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्रीदर १३८...
साउन ४, गण्डकी । जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ । जिल्ला सुरक्षा समिति...
साउन ४, पर्वत । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन्। घटनामा उनीहरूकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन्। मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर...
साउन ४, नारायणगढ । चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार उक्त अवधिमा एक हजार ५४८ पुरुष र एक हजार...
साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर...
साउन ३, काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई फराकिलो अन्तरले हराएको छ । शनिबार ढाकास्थित बसुन्धरा स्पाेर्टस् ग्राउण्डमा जारी खेलमा पूर्णिमा राई र मीना देउवाको ह्याट्रिक मद्दतमा...