क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको भेला सम्पन्न

साउन १४, इटहरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको भेला सम्पन्न भएको छ । क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको सम्पन्न भेलाले गोपी भण्डारीको संयोजकत्वमा १५...

बागमतीका मुख्यमन्त्री लामाले तीन मन्त्री नियुक्त गरे

साउन १४, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई...

आज गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

साउन १४, काठमाडौँ । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८...

विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

साउन १३, काठमाडौँ । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा...

क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुने

साउन १३, काठमाडाैँ । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला आगामी २०८२...

थारु समुदायले मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

साउन १३, कैलाली । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज (मङ्गलबार) उल्लासपूर्वक मनाइँदै छन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने...

आज नागपञ्चमी : नागको पूजाआराधना गरी मनाइँदै

साउन १३, काठमाडौँ । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर...

आज तीन प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना

साउन १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा ३ दिने कार्यशाला कार्यक्रम सम्पन्न

साउन १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर व्यूरोको आयोजनामा ३ दिने कार्यशाला उद्घाटन सम्पन्न भएको छ । साउन ९ गते (शुक्रबार) उद्घाटन भएको कार्यक्रममा ‘संसारका मजदुर तथा...