बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित
असार ३१, काठमाडौँ । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा...