सहकारी ठगि प्रकरणका सबै अपराधीहरूलाई कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

कात्तिक ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सहसंयोजक जंजीरले एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ठगी प्रकारणका सबै अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।...

आज केही भूभागमा मेघगर्जन रचट्याङ्गसहित वर्षाको सम्भावना

कात्तिक ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले लुम्बिनी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी पोखरा महानगरको सम्मेलन सम्पन्न

कार्तिक ४, पोखरा। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा महानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कामरेड रेणुको नेतृत्वमा ४ रिक्त सहित १७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा...

ट्रायल पास गर्ने वित्तिकै आजदेखि मोबाइलमा लाइसेन्स

कात्तिक ४, काठमाडौँ । आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ। नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले...

सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

कात्तिक ४, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने उक्त घटनामा २६ जना घाइते भएका छन् । उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

कात्तिक ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली...

एसइईमा अनुत्तीर्ण ९० हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर

कात्तिक ३, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका...

आज बागमतीसहित केही भूभागमा वर्षाको सम्भावना

कात्तिक  ३, काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अलिहे कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी...

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

कात्तिक २, काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पक्राउ गरेको...

आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक २, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन...