मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

फागुन १६, काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन...

जिल्ला प्रशासन हुम्लाले मदिरा बिक्री वितरणमा रोक लगायो

फागुन १६, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण...

काठमाडौँ महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

फागुन १६, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयमा...

आजको लागि विदेशी मुद्राको विनिमयदर

फागुन १६, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर...

पैसा बोकेको सैन्य विमान राजमार्गमा खस्यो, ११ जनाको मृत्यु

फागुन १६, न्युज एजेन्सी । बोलिभियाको पश्चिमी सहर एल अल्टोमा एउटा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। सान्ता क्रुज सहरबाट नोटहरू बोकेर एल अल्टो अन्तर्राष्ट्रिय...

प्रतिनिधिसभा निर्वाचन ५ दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

फागुन १६, काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब पाँच दिन बाँकी रहेको छ । निर्वाचन सन्दर्भमा जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक...

आजको मौसम : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

फागुन १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको...

आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै

फागुन १५, काठमाडाैँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३...

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

फागुन १५, कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई...

आजको लागि विदेशी मुद्राको विनिमयदर

फागुन १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घट्दा युरोको बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६...