आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भयो

साउन १, काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । संघीय सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये...

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली

साउन १, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी...

काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

साउन १, काठमाडौँ । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन १, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २१ पैसा र बिक्रीदर १३७ रुपियाँ...

कर्णाली प्रदेशमा आज देउडा पर्व मनाइँदै, सार्वजनिक बिदा

साउन १, काठमाडौँ । कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउन १ गते यो पर्व मनाउने प्रचलन रहेको छ ।  साउने सङ्क्रान्ति तथा...

आज साउने सङ्क्रान्ति पर्व : लुतो फाल्ने दिन

साउन १, काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग...

आजको मौसम : देशका केही भूभागमा भारी वर्षाको सम्भावना

साउन १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको...

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक त्रिशूलीमा खस्यो

असार ३२, भरतपुर । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ । भारतबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको...

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

असार ३२, चितवन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया...

माओवादी धारका पार्टीहरूसँग एकता गर्न तयार : सीपी गजुरेल

असार ३२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मङ्गलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौँ...