0 COMMENTS

वैशाख २७, काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाए भूकम्प गएको हो । केन्द्रका अनुसार आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।