एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालको विरोध प्रदर्शन

भदाै ८, काठमाडौँ । एमसीसी परियोजना स्थल काठमाडौँको जरसिङ पौवा (लप्सी फेदी) मा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । बिहीबार पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाकाे दाेस्राे बैठक सम्पन्न

भदाै ८, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ । बिहीबार पाल्पामा सम्पन्न भएकाे दाेस्राे पूर्ण बैठकले एमसीसी, भ्रष्टाचार, मेडिकल, स्वास्थ्य...

क्रान्तिकारी कम्युनिस्ट पार्टी कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

भदौ ७, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न...

एमसीसी कार्यान्वयनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया बढाउँदै एमसीए–नेपाल

भदाै ७, काठमाडौँ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण...

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

भदाै ७, बारा । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो...

गजुरीमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, चार जनाको सनाखत

भदाै ६, धादिङ । काठमाडाैँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये...

विप्लवका पूर्व जनसरकार प्रमुख क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित

भदाै ६, काठमाडाैँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार 'करण' ले पार्टी परित्याग गरेका छन् । उनले विप्लव नेकपाले...

प्रधानमन्त्री प्रचण्डले आज नयाँ भरतपुर सबस्टेसनको उद्घाटन गर्दै

भदौ ५, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आँपटारीस्थित नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दैछन् । त्यसका लागि प्रधानमन्त्री...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझन्डा

भदौ ५, काठमाडौँ । एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्ण रुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भदाै ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो खस्दा अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । खसेको पहिरो पन्छाउन अझै ५–६ घन्टा...