एमसीसी परियोजना नेपालको हितमा छैन, क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यान्वयन हुन दिदैन : गौरव

भदाै ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरूसँग विशेष अन्तरक्रिया गरेको छ । मङ्गलबार क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी...

यसरी उत्पादन गर्न सकिन्छ गुणस्तरीय दूध

नेपालमा “दूध” भन्नाले स्वस्थ गाई वा भैँसीको थुनबाट दुहेको र स्वाभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) र सो चिल्लो बाहेक...

संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल सकरात्मक : प्रधानमन्त्री दाहाल

भदाै ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले, प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकरात्मक भएको बताएका छन् । आईतबार आफैँले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको...

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

भदौ ३, काठमाडौँ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सङ्घीय...

संसद खुलाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै

भदाै ३, काठमाडौँ । सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन पहल जारी राखेका छन् । झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका...

राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जोडदार माग

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेको छ । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

सिर्जना, निर्माण र उत्पादनमुखी शिक्षा

राणा भाइभारदारका लागि प्रारम्भ भएको नेपालको शिक्षा पद्धति यतिबेला वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको बहससम्म आइपुगेको छ । हुन त शासकहरू यतिबेला ‘सबैका लागि शिक्षा’ भन्न बाध्य छन् । तुलनात्मक रूपमा...

आज २१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३२, काठमाडौँ । आज दोरम्बा हत्याकाण्डको २१ औँ स्मृति दिवस । २१ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मरण गर्दै रामेछापको डाँडाकटेरीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्मृति सभा गर्दैछ । स्मृति...

महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुन्छ : प्रचण्ड

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा...

जनमत पार्टी पनि सरकारमा, नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ

साउन २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा...