आज गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै

वैशाख ९, काठमाडौँ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले शनिबार विश्वासको मत...

उपचुनावको मौन अवधि आज रातिबाट सुरु हुँदै

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र...

पोखरामा सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु

वैशाख ३, काठमाडाैँ । पोखरा महानगरपालिका-१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । कास्कीको पोखरा-८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा...

आज मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना

चैत २४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका...

प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू

चैत २४, काठमाडौँ । बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । आजबाट चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन...

आजको मौसमी विवरण

चैत २०, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही...

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

चैत २०, काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन-२, तनहुँ–१...

भृकुटी कागजलगायत कारखानाहरू बेचिए दलालहरूलाई कारखानामै चिहान बनाउँछौँ : बास्तोला

चैत १९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका...

आज दिउँसो चारवटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी,...

नेकपा (बहुमत) कास्कीद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

फागुन २१, पोखरा । नेकपा (बहुमत) का संयोजक कञ्चनले अमेरिकाका राष्ट्रपति आएर नेपालमा शासन गरे पनि नेपाल अमेरिकाजस्तो नहुने बरु अमेरिकाचाहिँ नेपालजस्तो जर्जर हुने बताएका छन् । नेकपा (बहुमत) कास्कीले...