0 COMMENTS

मङ्सिर २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प प्रभावित क्षेत्रमा सहभागी भएर फर्किएकालाई स्वागत तथा समान गरेको छ 

शुक्रबार जिल्ला संगठन कास्कीले भुकम्प प्रभावित क्षेत्रमा झण्डै दुई हप्ता श्रमदान, जनसेवा, राहत वितरण तथा अस्थायी घर टहरा निर्माण कार्यमा रुकुम–जाजरकोटमा सहभागी भएर आउने पार्टीका कमरेडहरूलाई स्वागत तथा समान कार्यक्रम सम्पन्न गरेको हो ।

सम्मान कार्यक्रममा प्रेम प्रसान्त बोहरा, प्रमोद सिं र कमला परियारले अनुभूति मन्तव्य राखेका थिए । प्रदेश इन्चार्ज आजादले मन्तव्यसहित अभियानमा सहभागी भएर फर्कनु भएका कमरेडहरूलाई माला र अबिरले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।