अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

साउन ३, काठमाडौँ । भर्चुअल माध्यमबाट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठक सङ्गठनका अध्यक्ष मिलन राईको...

त्रिविमा देखिएका बेथितिको विरुद्ध कडा आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

साउन २, काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा देखिएका बेथितिको छानबिन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी...

त्रिविमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको आमरण अनसन

असार २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित विधार्थी नेताहरु आमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविधालयमा भएको बेथिति, विसंगतिविरुद्ध पराजुलीसहितका विधार्थी नेताहरु मंगलबारदेखि आमरण...

शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको चेतावनी

असार २७, चितवन : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज...

भारतीय दूताबासद्वारा ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान

असार २०, काठमाडौँ । नेपालका विभिन्न संस्थाहरूलाई भारतीय दूताबासले ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा सञ्चालित विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा...

आजबाट एसईई परीक्षा, देशभर ५ लाख १४ हजार परीक्षार्थी सहभागि हुँदै

वैशाख ९, काठमाडौँ । आजबाट बिहान ८ बजेदेखि देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । आज पहिलो दिन अनिर्वाय अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा वैशाख...