समयमै पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामग्रीका प्रमुख झालाई अखिल (क्रान्तिकारी) को सुझाव

वैशाख ५, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाशको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिल कुमार झालाई भेटेर तत्काल सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउन सुझाव दिएका...

पढ्ने नाममा विदेश जाने बढ्दो क्रमले ‘विकृति’ भित्राएको त छैन ?

वैशाख ४, भक्तपुर । पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको...

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न

चैत ३०,  काठमाडौँ । नेकपा (बहुमत) को जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।...

आज स्ववियुको चुनाव हुँदै

चैत ५, काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४०...

चैत्र १७ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने

माघ १४, काठमाडौँ । चैत्र १७ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय...

यसपटक भाषण कम, काम धेरै गर्नेछु : प्रचण्ड

पुस १६, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको कार्यकालमा भाषणभन्दा बढी काम गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले यसपटक भाषण...

अखिल (क्रान्तिकारी द्वारा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई २७ बुँदे मागपत्र पेस

साउन २२, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र पेस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय...

अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै देशभरका स्थानीय तहलाई बुझायो मागपत्र

साउन १५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले आज देश भरका सबै स्थानीय निकायमा माग पत्र बुझाएको छ । भर्चुअल माध्यम बाट सम्पन्न भएको अखिल (क्रान्तिकारी) को दोस्रो पुर्ण बैठक ले...

एसईईको नतिजा सार्वजनिक

साउन ११, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार...

एसईई परीक्षाको नतिजा भोलि सार्वजनिक हुँदै

साउन १०, काठमाण्डाैँ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने...