आज विश्व शिक्षक दिवस मनाइँदै

असोज १८, काठमाडौँ । आज विश्व शिक्षक दिवस । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा...

अखिल (क्रान्तिकारी) चितवनद्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

असोज १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि साङ्केतिक रूपमा कारबाही गरेको छ । मंगलबार जिल्ला अध्यक्ष सविन...

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

असोज १३, काठमाडौँ । नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरि ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो ।  आजदेखि...

अखिल (क्रान्तिकारी) द्वारा ओसिस एकेडेमीलाई ७२ घण्टे अल्टिमेटम

असोज १३, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी शैक्षिक विकृति बिरुद्ध उत्रिएको छ । संगठनले बैधानिक सङ्घर्षलाई जोड दिदैं विना अनुमति संचालन भएका शैक्षिक...

सरकार र आन्दोलनरत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

असोज १२, काठमाडौँ । सरकार र आन्दोलनरत राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकबीच सहमति भएको छ । सरकार र आन्दोलनरत शिक्षकबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ ।...

अखिल (क्रान्तिकारी) द्वारा निजी विद्यालयहरुमा तालाबन्दी

असोज ९, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सञ्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । सोमबार क्रान्तिकारी...

शिक्षा विधेयक खारेजीको आन्दोलन जारी

असोज ९, काठमाडौँ । असोज २ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले हालै पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले निजी विद्यालयहरुलाई सार्वजनिक र निजी लगानीका दुई प्रकारका गुठीमा सञ्चालन गर्ने गरी सदनमा...

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

असोज ७, काठमाडौँ । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् ।शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित...

विवादित शिक्षा विधेयक ‘संशोधन होइन, पूर्ण रुपमा खारेज गरिनु पर्दछ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

असोज ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारले हालै ल्याएको विवादित माध्यामिक शिक्षा विधेयकबारे १० बुँदे धारणा सार्वजनिक गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता...

सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता

असोज ५, काठमाडौँ । सरकार र आन्दोलरत नेपाल शिक्षक महासंघबीच शुक्रबार सात बुँदे सहमति भएको छ । गृह मन्त्रालय स्रोतकाअनुसार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो...