अखिल (क्रान्तिकारी) द्वारा निजी शैक्षिक संस्थाका लुट र शोषण विरुद्ध हस्ताक्षर अभियान
वैशाख ३०, नेपालगञ्ज । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले निजी शैक्षिक संस्थाका लुट र शोषण विरुद्ध निरन्तर हस्ताक्षर संकलन अभियान सञ्चालन...