0 COMMENTS

असोज १९, काठमाडाैँ। आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रक गरी मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन शिक्षक दिवस मनाउने गरिएकाे उक्त दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

शिक्षकहरूको आवाजलाई मान्यता र प्रशंसा गर्दै र शिक्षाको लागि नयाँ सामाजिक अनुबन्ध तिर काम गर्दै अघि बढ्ने भन्ने नाराका साथ यस वर्षको विश्व शिक्षक दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।